गत
वि. [सं.]
- गइसकेको; हिँडेको; गएको।
- समाप्त भएको; बितेको।
- जीवनबाट मुक्त भइसकेको; मरेको; मृत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)