गतिछाडा

वि.

  1. आफ्नो इज्जत र मर्यादाअनुसार नचल्ने; गतिपति नभएको।
  2. काम गर्ने शक्ति भए पनि वास्ता नगर्ने वा हातखुट्टा नचलाउने; हुतीहारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)