गत

ना. [सं. गति]

  1. दयनीय स्थिति; नजाती हालत; दुर्गति।
  2. सङ्गीतशास्त्रका अनुसार विभिन्न रागरागिनीका निर्धारित स्वर वा लय बाजामा उतार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)