गद्यात्मक

वि. [सं.]

  1. गद्यका रूपमा लेखिएको; गद्यसम्बन्धी; गद्यप्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)