गद्य काव्य
ना.
- छन्दमा नबाँधिई गद्यमा नै कवितात्मक तत्त्व भरिएको स्वतन्त्र वा मुक्त रूपमा रचित काव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)