गद्य कविता
ना.
- छन्द र लयको औपचारिकताविना अभिव्यक्तिमा कवितात्मक तत्त्व भरिएको रचना; छन्दमुक्त कविता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)