गनिगनाउ
ना.
- गन्नेवर्ने काम; गणना गर्ने काम।
- मालसामानको किनबेच गर्दानगर्दै लिनेदिने काम; हाताहाती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)