गनिनु

क.क्रि. [गन्+इ+नु]

  1. गन्ती गरिनु; गणना गरिनु।
  2. गण्यमान्य होइनु; प्रख्यात बनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)