गनिमत

ना. [अ. गनीमत]

  1. थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)