गनौटो

वि. [गन्+औटो]

  1. एक-एक गरी गनिएको; गन्ती गरिएको।
  2. गन्ने साधन; हिसाब गर्ने साधन; गणक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)