गन्जी

ना.

  1. टाउको र हात छिराएर लाउनुपर्ने, धागोले बुनेको पेटे भोटोको रूपमा भित्री भागमा लगाइने लुगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)