गन्जिफा

ना. [फा. गन्जीफ]

  1. एक रङमा बाह्र पत्ती र आठ रङ हुने बाटुला आकारका तास वा छयान्नब्बे पत्ती हुने त्यसैको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)