गन्डी

वि.

  1. गन्डासम्बन्धी; गन्डाको (गन्डी हिसाब; गन्डी चाल इ.)।
  2. चार तोलाको समूह; सेरको बिसौँ भाग बराबरको तौल।
  3. गन्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)