गन्तव्य

ना. [सं.]

  1. गइने ठाउँ; जाने वा पुग्ने स्थान।
  2. जान योग्य; जान उचित; जानुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)