गन्धराज

ना. [सं.]

  1. खुर्सानीफूल जस्तै लहरामा फुल्ने, हल्का रामतिलक जस्तै वा सेतो रङको हुने, मिठो बास्ना आउने एक जातको लाम्चो फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)