गन्धर्व
ना. [सं.]
- गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
- गानबजान नै पेसा भएको एक जाति; गाइने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)