गन्धी

वि. [सं.]

  1. बास्ना आउने; गन्धयुक्त; सुवासित।
  2. बास्नादार वस्तुको व्यापार गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)