गन्नेमान्ने

वि. [सं. गण्यमान्य]

  1. समाजमा मर्यादित तथा प्रतिष्ठित; ठुलाठालू; भलाद्मी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)