गन्धे झार

ना.

  1. सेता वा नीला रङका ससाना फूल फुल्ने एक किसिमको झार; गोब्रेझार।
  2. गनाउने झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)