गप्फ्याउनु

स.क्रि. [गप्फा+याउ+नु]

  1. ठुलो गाँस हालेर धमाधम खानु; गप्फा हसुर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)