गफ
ना. [प्रा. गप्प< सं. क्लप]
- मन बहलाउन वा समयकटनीका लागि गरिने बातचित; खालि मनोरञ्जनको कुरा; गफगाफ।
- हुँदै नभएको कुरा; झुटो कुरा।
- ठट्यौलो कुरा; हाँसखेलको कुरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. गप्प< सं. क्लप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)