गफलतना. [अ.]प्रमाद वा असावधानीबाट हुने गल्ती; भुलचुक।बेपरवाही; बेहोसी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)गफलक्क गफल्क्याइ