गफलक्क
क्रि.वि. [अ. मू. गफलक्+क]
- खाँदा ठुलठुला गाँस हालेर अटाईनअटाई खाने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. गफलक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)