गबडु

वि. [फा. खूबरू]

  1. कुरकुरे बैँसको; भर्खर जवानी चढेको; पट्ठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)