गबुल्लो

वि. [गब्बू+उल्लो]

  1. छाँट न काँटको; लठ्यौरो; हबुल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)