गमक
वि. [सं.]
- खबरको ओसारपसार गर्ने; सङ्केत गर्ने; सूचना दिने।
- सम्झाउने; कुनै कुराको स्मरण गराउने।
- कुनै पनि वस्तुलाई हिँडाउने वा सञ्चालन गराउने; गति दिने।
- नगरा, मृदङ्ग, तबला आदि बाजाको गम्भीर ध्वनिप्रसार।
- सङ्गीतमा आरोहअवरोहजस्ता तत्त्वका आधारमा एक स्वरबाट अर्को स्वरमा जाने रीति वा विभिन्न स्वरलाई स्पर्श गर्दै जाने गति; सङ्गीतको स्वरप्रवाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)