गम

ना. [सं. गम्य]

  1. विचलित नभईकन गरिने विचार; धैर्यपूर्वकको सोचाइ; गौर।
  2. प्रेम गर्दा प्रेमीप्रेमिकामा रहने गाम्भीर्य वा आन्तरिक विश्वास।
  3. भेउ; पत्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)