गमगिर
ना. [गम+गिर]
- सानो खाल्टो बनाएर त्यहीँ बसी गिर्राले हिर्काइने र छोप्तै गरी खेलिने भकुन्डाको एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गम+गिर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)