गमडी
ना. [सं. गर्भ+डी]
- बाला नलागी दुम्सीकाँडे भई गुभैमा फल्ने अग्तिया धान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)