गमन
ना. [सं.]
- एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ।
- कुनै ठाउँमा पुग्ने वा जाने काम।
- कसैमाथिको हमला; आक्रमण।
- स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)