गमर्क्याउनु
स.क्रि.
- हातमा अटाएसम्म मुठ्याउनु; मुठी वा अँजुलीमा अटाईनअटाई झिक्नु।
- गाईबस्तुले मुख गाडेर खानु।
- अँगालोमा नअटाएसम्म बेसरी च्याप्नु; अँगालाले अँठ्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)