गमला

ना. [पोर्त.]

  1. शोभाका लागि कौसी, बार्दली, ढोका आदिमा फूल वा अन्य ससाना बिरुवापात लगाइने र सजाइने बाल्टी वा आरीका ढाँचाको माटो, धातु आदिको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)