गम्नु

स.क्रि.

  1. कुनै काम कुरामा नहड्बडाई विचार गर्नु; धैर्यपूर्वक सोच्नु; मनन गर्नु।
  2. गौर गर्नु; सम्झनु; घोरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)