गम

ना. [सं.]

  1. हिँड्ने काम; गमन।
  2. प्रस्थान।
  3. बाटो; मार्ग।
  4. चाल; गति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)