गम्य
वि. [सं.]
- जान योग्य; जान लायक।
- स्त्रीसमागम गर्न योग्य।
- ज्ञान गर्नुपर्ने; जान्न-बुझ्न उचित।
- सजिलैसँग जान सकिने; पुग्न सकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)