गम्रङ्ग/गम्रङ्ङ

क्रि.वि. [अ. मू. गम्रङ्+ग/ङ]

  1. पूरै बाहाँ फैलाएर अँगालो हाल्ने किसिमले; अङ्कमाल गर्ने ढाँचासित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)