गयल

ना. [अ. गैर]

  1. हाजिर नहुनुको चाल वा अवस्था; गैरहाजिरी; अनुपस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)