गयलकट्टी
ना.
- कुनै पनि संस्था, कार्यालय आदिमा कर्मचारीले बिदा स्वीकृत नगराई वा हाजिर नभई बसेमा हुने सो अवधिको तलबको कट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)