गया

ना. [सं.]

  1. भारतको बिहार प्रान्तमा रहेको पितृश्राद्ध तथा तीर्थकर्म गरिने हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थल; पितृतीर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)