गर्नु
स.क्रि. [प्रा. कर+नु]
- कुनै काम-कुरो थाल्नु वा पूर्ण तुल्याउनु।
- काममा हात हाल्नु; काम फत्ते पार्ने प्रयासमा लाग्नु।
- कुनै नीति, सिद्धान्त आदिलाई कार्यान्वयनको रूप दिई टुङ्गोमा पुर्याउनु।
- स्त्री-समागम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)