गरगहना

ना. [गहना(द्वि.)]

  1. गहना-लुगा आदि शृङ्गारका साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)