गरही

ना. [गड्ढा+ही]

  1. मधेसका पोखरी वा दहतिर पाइने एक जातको माछा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)