गराइ

ना. [√ गर्(+आइ)]

  1. गर्ने काम वा प्रक्रिया; आचरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)