गरिष्ठ

वि. [सं.]

  1. धेरै गाह्रोसित र ढिलो पच्ने; पचाउन कठिन; दुष्पाच्य (भोजन)।
  2. धेरै गह्रौँ।
  3. महत्त्वपूर्ण।
  4. सबैभन्दा नजाती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)