गरी
ना. [सं. गुलिका]
- नरिवलको भित्री भागमा रहेको नरम गुदी; मसलाका रूपमा वा त्यसै खाइने त्यही गुदीका टुक्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गुलिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)