गरुड

ना. [सं.]

  1. गिद्धका जातिको ठुलो पक्षीविशेष; कश्यपपत्नी विनताको पुत्र।
  2. विष्णुको वाहन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)