गरुडध्वज

ना.

  1. विष्णु।
  2. प्राचीन कालमा बनेका स्तम्भमा रहेको गरुडको आकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)