गर्भ

ना. [सं.]

  1. पेटभित्र बच्चा रहने ठाउँ; पाठेघर; बच्चादानी; गर्भाशय; कोख।
  2. गर्भाशयमा रहेको बच्चो; सालनालसहितको भ्रूण।
  3. मध्यभाग; भित्रीभाग; गोप्यस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)