गर्भक
ना.
- अघिल्लो दिनको साँझदेखि पर्सिपल्ट झिसमिसेसम्मको समय; पूरा दुई रात र त्यसबिचको समय।
- कपालको बिचमा पगरीजस्तो पारेर लाइने फूलमाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)