गर्भित

वि. [सं.]

  1. गर्भ भएको; गर्भयुक्त।
  2. भरिएको; भित्र रहेको; गाभिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)